राष्ट्र बैंकको प्रतिवेदन भन्छ – शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियाे

काठमाडौं – नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२४’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले यस वर्ष साइबर प्रविधिमा आधारित साइबरमार्फत हुने ठगीका विषयमा तयार पारेको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरेको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०१ को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा बातवादी…