कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं – कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबंधक हरी प्रसाद लाम्साल…