काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६८ अर्ब रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ६८ करोड ५० लाख मुद्धती निक्षेपमा लगानी गर्ने बताएको हो । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख रुपैयाँ, 'ख' वर्गका राष्ट्रियस्तरका विकास बैंकमा…