एशियाली जनसंख्या सम्मेलनले युवा जनसंख्या व्यवस्थापनलाई मार्गदर्शन गर्नेछ

युवा तथ्याङ्कशास्त्री डा. विजयमणी देवकोटा। त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागका उपप्राध्यापक। खासगरी जनसंख्याको प्रवृतिलाई अंकमा केलाउन माहिर देवकोटा जनसंख्यालाई तथ्यांङ्कले मात्र बुझाउन सकिने धारणा राख्नुहुन्छ। डा.देवकोटासँग आगामी मंसिर १२ गते देखि हुन लागेको एशियाली जनसंख्या सम्मेलन, एशियाली देशको जनसंख्या र नेपालको पछिल्लो जनसंख्यिक समस्याका बारेमा यो बेला डटकमले अन्तर्वार्ता गरेको छ। प्रस्तुत छ डा.देवकोटासँग गरिएको कुराकानीको…