५० करोड रुपैयाँकाे वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार

काठमाडौं –  सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आजदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन तथा बिक्री गर्न लागेको हाे । कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्कासन गर्न लागेको हो । बचतपत्र मंसिर आजदेखि पुस १४ सम्म खुला रहनेछ । कार्यालयले…