मातृभूमि लघुवित्तले बोलायो छैठौं वार्षिक साधारणसभा

काठमाडौं - मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आज बिहान ११ बजे काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा आयोजना गर्दैछ। सभामा सर्वसाधारणमा थप सेयर निष्कासन (एफपीओ) तथा अन्य लघुवित्त संस्थासँग गाभ्ने सम्भावनाबारे छलफल हुने र सोसम्बन्धी कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरिने…