गैह्र–बैंक वित्तीय संस्था सुपरिवेक्षण रिपोर्ट : रेकर्ड राख्न चुके, मासिक रिपोर्ट समयमा पेस नगर्ने प्रवृत्ति कायमै

काठमाडौं – नेपाल राष्ट्र बैंकले गैह्र–बैंक वित्तीय संस्था पर्यवेक्षण प्रतिवेदन (२०२३/२४) सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको गैह्र/बैंक वित्तीय संस्था सुपरवेक्षण विभाग प्रतिवेदन सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले सुपरिवेक्षण रिपोर्टको उद्देश्य विभागका सुपरिवेक्षण जिम्मेवारी र गतिविधिहरूको बारेमा जनतासम्म जानकारी पुर्याउने रहेको बताएको छ । गैह्र बैंक तथा वित्तीय संस्थाहरूले लेनदेन गर्दा सम्बन्धित कानूनी,…