काठमाडौं– पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको चैत २९ गते र ३० गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकदिनमा १ अर्ब रुपैयाँको गिरावट देखिएको हो । तथ्यांकअनुसार चैत २९ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६८ खर्ब ३० अर्ब रुपैयाँ संकलन…