काठमाडौं – ज्योति विकास बैंकले काठमाडौंस्थित इ – रिभल्भिङ इन्डियन कुजिन रेस्टुरेन्टमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने…