भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी एकीकृत निर्देशनमा के-के भयो संशोधन ?

काठमाडौं – भुक्तानी सेवा प्रदायक संस्थाले अब आफ्ना आधिकारिक प्रतिनिधिको कारोबार सीमा तोक्न पाउने भएका छन्।नेपाल राष्ट्रले भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। अब आधिकारिक प्रतिनिधिको गर्ने कुल दैनिक कारोबारको सीमा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्नेछन्। यसअघि एजेन्टल (हाल संशोधनमा आधिकारिक प्रतिनिधि) को कारोबारको…