डिजिटल भुक्तानीमा तिरेको करकाे १० प्रतिशत रकम फिर्तादिने कार्य प्रारम्भ भएको छः अर्थमन्त्री पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुन् । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उनले सम्हालेका अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही,…