रेमिट्यान्स १६.५ प्रतिशतले बढ्यो, जीडीपीमा झन्डै २५.३ प्रतिशत हिस्सा

काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले बढेको जनाएको छ। केन्द्रीय बेंकले आर्थिक वर्ष २०२३/२४ को फाइनान्सिय स्ट्याब्लिटी रिपोर्ट सार्वजनिक गर्दै विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढ्दै १ खर्ब ४४ अर्ब ३५ करोड रुपैयाँ पुगेको जनाएकाे छ । जुन कुल ग्राहस्थ उत्पादन (जीडीपीको) झन्डै २५.३ प्रतिशतको हिस्सा हो। ‘विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतको वृद्धि,…