काठमाडौं –एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले कार्यभार सम्हाल्दै आफ्नो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित रहने बताएका छन् । आजबाट औपचारिक रूपमा कार्यभार सम्हालेका घिमिरेले डिजिटल प्रविधि र नयाँ सोचको साथ अगाडि बढ्ने बताएका हुन् । कार्यभार सम्हाल्दै घिमिरेले भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा…