काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे । केन्द्रीय बैंकले कुल रकममध्ये ४६ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकमा, ८ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास…