काठमाडौं - नेपाल राष्ट्र बैंकले २०८१ को मध्य फागुनमा खराब कर्जाको नयाँ सीमा तोकेको थियो । त्यसअघि ५ प्रतिशत कायम खराब कर्जाको सीमा राष्ट्र बैंकले ८ प्रतिशत पुर्याएको थियो । तत्कालीन समयमा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्नका लागि ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंकले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । यससँगै, बैंक…