काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेकोमा यो वर्ष ५.६० रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । असमीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा…