काठमाडौं - आफू लिएको कर्जाको सदुपयोग गरी बैंकिङ्ग कसुरबाट बच्न नेपाल राष्ट्र बैंकले सर्वसाधरणलाई सुझाव दिएको छ।राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘कर्जाको दुरुपयोग बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ्ग कसुर भएको मानिन्छ’, केन्द्रीय बैंकले भनेको छ, ‘यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५…