कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – कामना सेवा विकास बैंकले ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार ५०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकका विद्यामान संस्थापक शेयरधनीलाई दिएको बैंकले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो…