५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ६ खर्ब बढी विप्रेषण (रेमिट्यान्स ) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तिय अवस्थाको विवरणमा आधारित तथ्यांकअनुसार मंसिरसम्म ४० अर्ब ४३ रुपैयाँ करोड बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो ।…