सिटिजन्स बैंकको नाफामा गिरावट

काठमाडौं – सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६६ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले दोस्रो त्रैमासमा ६६ करोड १८ लाख २६ हजार नाफा आर्जन गरेकाे हो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा गिरावट आएको छ गत आवको यस अवधिमा बैंकले ७८ करोड २७ लाख…