काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर राय पक्राउ परेका छन् । सल्यान घर भई हाल बाँकेको नेपालगन्जमा बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा न. १ बेलहियाबाट पक्राउ गरेको हो । उनले कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समितिको अध्यक्ष पदमा रहेर २५०…