डिजिटल बैंकिङ्गलाई  विद्यमान बाफियाले नसमेट्ने भएकाले संशोधन आवश्यक छ: कार्यकारी निर्देशक पौडेल

काठमाडौं–  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले  डिजिटल बैंकिङ्गलाई विद्यमान बाफियाले नसमेट्ने भएका कारण संशोधन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया)  लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा निर्देशक पौडेलले यस्तो बताएका हुन् । अहिले करिब  साढे ५५ खर्ब  रुपैयाँ हाराहारी कर्जा…