काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो। राष्ट्र बैंकले 'क' वर्गका वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, 'ख' वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख रुपैयाँ र 'ग' वर्गका राष्ट्रियस्तरका वित्त…