काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य १ हजारका दरले हुन आउने रकम…