घर–जग्गा धितो राखेर मात्र कर्जा दिने प्रवृत्ति छ: अध्यक्ष पन्त

काठमाडौं – नेपाल लगानी बोर्डका पूर्व सीईओ तथा भीरक एन्ड कम्पनीका अध्यक्ष राधेश पन्तले नेपालमा घर जग्गा धितो बाहेक कर्जा दिने प्रवृत्ति नरहेको बताएका छन् । पन्तले  तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकहरूमा छलफल गर्दै सो बताएका हुन् ।  यो…