‘डिजिटल डिभाइड’ कम गर्न आवश्यक छः निर्देशक धुँजु

काठमाडाैं - नेपाल राष्ट्र बैंकको निर्देशक कृष्ण राम धुँजुले नियो-बैंक र ओपन बैंकिङ्गकाे कुरा गरिरहँदा डिजिटलकाे कुरा गरीरहँदा डिजिटल डिभाइड कम गर्न आवश्यक रहेकाे बताएका छन्। तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ओपन बैंकिङ्ग र फिनटेक: सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणामा बाेल्दै उनले साे बताएका हुन्। साथै, निर्देशक धुँजुले डाटा प्राइभेसीमा ध्यान विशेष ध्यान आवश्यक…