काठमाडाैं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रे लिस्टमा परेपनि चाँडै बाहिर आउन सक्ने उल्लेख गरेका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भनेपनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरू बनेको बताएका हुन् । गभर्नर अधिकारीले…