काठमाडौं – राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको लागि माघ १६ गते बिहान ६ बजे देखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने र माघ १८ गते निक्षेप…