केबलकार निर्माणको विषयमा ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : कार्यकारी निर्देशक पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले  पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कार्यकारी निर्देशक पौडेलले  व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्…