काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले प्रशोचन गरिरहेको छ । यसैक्रममा केन्द्रीय बैंकले माघ महिनामा मात्र निक्षेप संकलन उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट ९ पटक गरी ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ ।लगानीयोग्य रकम थुप्रिएर कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले साउन महिनामा पटक–पटक गरी सो रकम तानेको…