बाह्य क्षेत्रबारे व्याप्त रहेका भ्रम र वास्तविकता

शोधनान्तर स्थिति र समग्र बाह्य क्षेत्र सन्तुलन स्वाभाविक रुपमा आम चासोका विषय हुन् । शोधनान्तर स्थिति ऋणात्मक हुँदै गएमा बाह्य क्षेत्र असन्तुलित हुन गई समग्र अर्थतन्त्र नै थलिन सक्छ भन्ने कुरा अर्थशास्त्रका सिद्धान्त एवम् विश्व इतिहासले समेत उजागर गरिसकेका छन् ।  तर, बाह्य क्षेत्र बारे आकँलनहरुमा यस्ता सिद्धान्त वा ऐतिहासिक तथ्यहरूभन्दा पनि अक्सर अपूर्ण एवम्…