२ खर्ब ३९ अर्ब ६ करोडले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ३ दशमलव ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुषसम्म ३.७ प्रतिशतअर्थात् निक्षेप परिचालन २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात अर्ब ३ खर्ब ७७ करोड (६.६…