सिटिजन्स बैंकको १९९औँ शाखा ललितपुरको हरिसिद्धिमा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धिमा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा रहेका छन्। हरिसिद्धिमा आज आयोजित एक कार्यक्रमबिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले…