बैंकमा पैसा थुप्रियो, २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं–  केन्द्रीय बैंकले आज फागुन १३ गते बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय…