वैशाखमा पनि तरलता व्यवस्थापन गर्न सकस, ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज वैशाख ३ गते बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड…