बैंकिङ्ग प्रणालीबाट फेरि ३५ अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज वैशाख १० गते बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५…