काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन ग्राहकलाई सुझाव दिएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोग गर्दा लाग्ने ब्याजदरलगायतका विषयमा आवश्यक जानकारी लिन आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड (एटीएम) …