नेपाल बैंक र अल्फा हेल्थ केयरबीच स्वास्थ्य सेवामा छुटको सम्झौता

काठमाडाैं- नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । यस सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकलाई अल्फा हेल्थले प्याथोलोजी सम्बन्धी विविध सेवा (ब्लड टेस्ट, यूरिन टेस्ट, एक्स–रेलगायत), निःशुल्क होम डेलिभरी सेवा सहित औषधी खरिदमा ७ देखि २०…