गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं – गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको डेढ लाख कित्ता बढी शेयर बिक्रीमा राखेको हो । बैंकको १ लाख ४७ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा छ । सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ भने निवेदन काठमाडौंको…