बैंकिङ्ग प्रणालीमा तरलताको चाप यथावत्: ५० अर्ब तान्दै केन्द्रीय बैंक 

काठमाडौं– केन्द्रीय बैंकले बुधबार  थप ५० अर्ब रुपैयाँ  तरलता प्रशोचन गर्ने भएको छ । आइतबार (आइतबार असार ८ गते) अर्ब निक्षेप सङ्कलन गरेको केन्द्रीय बैंकले आज थप ५० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ६३ दिने…