काठमाडौं – नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले ‘ग्रीन बन्ड’ बिक्री गरेसँगै नेपाल पनि ‘ग्रीन बन्ड’ जारी गर्ने मुलुकहरूको सूचीमा परेको छ । सन् २००७ देखि विश्वव्यापीरुपमा सुरु भएको ‘ग्रीन बन्ड’ जारी गर्ने प्रक्रियामा त्यसको २० वर्षपछि नेपाल समेत सामेल भएको हो । यतिबेला विश्वव्यापीरुपमा जलवायु परिवर्तनबाट बच्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र बन्ने भौतिक…