‘फाइनान्सियल क्लोजर’को डेढ वर्षपछि जगदुल्ला जलविद्युतको ठेक्का सम्झौता, नबिल बैंकको नेतृत्वमा हुनेछ ऋण लगानी

काठमाडौं – नबिल बैंकको नेतृत्वमा लगानी स्रोत जुटेको लामो समयपछि १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । आयोजना निर्माणका लागि सन् २०१७ मा नै ठेक्का खोलिएपनि सबैभन्दा निम्न प्रस्ताव गर्ने जेसीई/एएनकेसँग ठेक्का सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । कर्णाली प्रदेशको डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्धाण हुन लागेको अर्धजलाशय जलविद्युत…