नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो १६ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले आफ्ना शेयरधनीलाई असोज २४ गते १६ औँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सो सभा सेन्ट्रल प्लाजा, नारायण चौर नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।  सो सभामा आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजी २५ प्रतिशतले हुने ८ करोड…