नेपाल एसबीआई बैंकले पायो ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधि

काठमाडौं – नेपाल एसबीआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डटको) लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएको छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ। त्यसैगरी बैंक सिंगापुरस्थित एसियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक…