काठमाडौं – अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यमा ६५ वर्षे उमेर हद नलाग्ने गरी संशोधन गरिएको निर्णयविरुद्ध कार्यान्वयन नगर्न मागसहित परेको रिटमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी परेको रिटमाथि सुनुवाइ सुरु भएको हो । सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेर हद रहेकोमा हटाएपछि…