बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै, १८औँ गभर्नर टुङ्गो लाग्लान् ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहीबार ५ बजेलाई मन्त्रीपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले आज नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्तिका लागि मन्त्रीपरिषद् बैठक बोलाइएको अनुमान गरिएको छ । खासगरी, गत वर्ष २०८१ को चैत महिनामा नै नियुक्त भइसक्नुपर्ने गभर्नर वैशाख बित्न लाग्दा समेत नियुक्त हुन सकेको छैन । सत्ताधारी राजनीतिक दलहरू…