काठमाडौं – गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ६३ हजार २०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यामान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन…