काठमाडौं – प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रियाले सरकारको आयु घटबढ हुन सक्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले सरकार गभर्नर नियुक्ति गर्न नसकेर हायलकायलको अवस्थामा रहेको बताए । चौधरीले, ‘ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ ले बहालवाला गभर्नरको कार्यकाल समाप्त हुनु एक…