काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई १८ औं गभर्नरका रुपमा नियुक्त गरेको हो । यसबिच सर्वोच्चमा सरकारको कदमविरुद्ध रिटमाथि रिट परेको थियो । सुरुमा सरकारको गभर्नर नियुक्तिलगायत अर्थ मन्त्रालय सम्बद्ध १५ वटा निकायमा उमेर हद हटाउने निर्णयविरुद्ध मुद्दा पर्यो । यससँगै, सर्वोच्चले…