नेपाली संस्थापक रहेको भारतको ‘लेनदेन क्लब’ फोब्र्सको डीजेम्स २०२५’ मा

काठमाडौं – नेपाली मुलका व्यवसायी दिपेश कार्की सहसंस्थापक रहेको भारतको पीटूपी लेन्डिङ कम्पनी ‘लेनदेन क्लब’ फोब्र्स इन्डियाको ‘डीजेम्स२०२५’मा परेको छ। मासिक ४५० करोड भारुभन्दा बढीको कारोबार गर्दै आइरहेको यो कम्पनी फोब्र्स इन्डियाको डीजेम्स २०२५ को ‘सेलेक्ट २००’ मा परेको हो। विराटनगरमा जन्मेहुर्केका कार्की भारतको पीटूपी लेन्डिङ लेनदेन क्लबका सह–संस्थापक हुन्। उनले भारतकै भविन पटेलले सन्…